Thursday 22nd January 2026

षड्ऋतुः जित -शोभा आचार्य गौतम



बिजय जुलूस
घन्कियका बाजा
कतै जित यहाँ
कतै हार यहाँ
जित अनि हार
सबै एकै यहाँ ।

कहिले हार हाे
कहिले जित हाे
जिबनकै यस्तै
चलेकै ऋत हाे
किन धेरै खुसि
किन हुने दुखी।

हार अनि जित
एकै हाे जनता
मिलेर जिउने
हासि खुसी बाच्ने
अाखिरिमा किन
त त म म गर्ने ।

खाजेकाे हामी
गाउँ र सहर
ब्यबस्थित हाेस
जनताका मर्का
बुझेरनै सबै
अगि बढियाेस।

जित लाई अब
ब्यक्तिगत हैन
जनता समाज
देशकै हितमा
लागुन सबैकाे
हितकै काममा ।

जित मात्र कहाँ
हाेर नी हजुर
चुनाैति हरु नी
थपिएको हाे नी
जनता ले जित
गराएकै हाेनी।

शाेभा अाचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...