Saturday 7th March 2026

षडऋतु: बुद्ध जयन्ती -शोभा आचार्य गौतम



बुद्ध जयन्ती को
ठूलो छ महिमा
सतमार्ग सचित्त
उनको त्यो बाटो
नेपाल मा जन्म
कठोर त्यो कर्म ।

लुम्बिनी ठाउँ त्यो
बुद्ध को गाउँ त्यो
बिस्वमा प्रसिद्ध
ज्ञान ज्वोति शुद्ध
सुख भोग त्यागी
राज गद्दी छाडी ।

परिबार त्यागी
राता रात उनी
घरबार छाडी
लागे उनी बाटो
सतमार्ग टेकी
शुद्ध चित्त पारी।

कस्तो थियोे ध्यान
कठोर त्यो मन
बिलाशिता त्यागी
दुख अनि सुख
गहिराइ बुझ्दै
शान्ति मार्ग खोज्दै।

रात अनि दिन
एक उनी गर्दै
ध्यान मा बसेर
ज्ञान ज्वोति भर्दै
शान्ति दुत बन्दै
सुख केहो बुझ्दै ।

कठोर ध्यान मा
बसेका रे उनी
निस्किए बनेर
शान्ति अग्र ज्ञानि
उनैको महिमा
छ बिश्व भरिमा।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...