Saturday 7th March 2026

गोपालकृष्ण डंगाोलका मारुनी छन्दमा केही टुक्का कविताहरू


मारुनी छन्दमा केही टुक्का कविताहरू
१.
सिफनकाे साडीमा चिटिक्कै
लाेभ लाग्ने देखने बितिक्कै ।
२.
तिम्रै फाेटाे छातीमा टालेकाे
आफ्नै भनी अँगालाे हालेकाे।
३.
तिमीलाई किन्दिन्छु रिबन
बिताउँला मिलेर जीवन।
४.
सिउँदाेमा सिन्दूर भराैली
चारघाेडे बग्गीमा चढाैली।
✍️ गाेपालकृष्ण डंगाोल
इटहरी ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...