Tuesday 27th January 2026

सापोले केही दिनको लागि दियो छुट


डा. हरिमोहन पोखरेल, कोहिमा / साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (सापो )ले गतः एकाइस मार्चबाट गरेको बन्दलाई केही दिनको लागि छुट दिएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सापोलाई नागालैंड पोस्ट तथा टिमिनयु छात्र संगठन द्वारा गरिएको अपीलको फलस्वरुप नै बन्द खोलेको हो ।

समाचारले जनाएको छ कि आगामी अप्रैल आठ तारीख सम्म मणिपुर -नागालैंड सीमामा कुनै प्रकारको झमेला रहने छैन ।

सापोले आफ्नो विज्ञप्तिमा पनि जनाएको छ कि मणिपुर सरकारले चाडै नै आफ्नो सीमाबाट सेनाहरू हटाउन सफल होस ।यदि समय सीमा भित्र सो कार्य नगरे फेरि पनि बन्द गरिने छ ।
स्मरण रहोस् सापोले गरेको बन्दले मणिपुर र नागालैंडको दुवै राज्यहरू पीढ़ित छन ।जसको असर सामान्य जनतामा नपरेको होइन ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...