Thursday 22nd January 2026

होली विशेष षड्ऋतुहरू -शोभा आचार्य गाैतम


षडऋतु

फागुनको बेला
भएर है भेला
खेलौन हो होली
रङ्ग सबै घोली
कस्तो राम्रो बेला
रङ्गको हो मेला।

पहाडी हमिाली
सबै मलि िमान्ने
तराई त झन
रङ्गएिको मन
खेल्छन बचित्रि
देखन्छि स चत्रि ।

सब्य भई खेलौ
मलि िजुल िखेलौ
सस्कृती जोगाउ
रङ्गनि दुनयिाँ
रङ्ग को साथमा
रङ्गनि मनमा ।

कस्तो यो चलन
होली खेल्ने बोला
सेतो कपडामा
खेल्नु पर्ने रङ्ग
देखासकि िहोक
ि
आएको फेसन

जेभएता पन
ि
खेलौहै खुलेर
साथी भाइ सबै
ददिी र बहनिी
परबिार साथ
रातो रङ्ग हात ।

पर्व छ अनेक
राम्रो सब एक
सबै जाती मान्ने
फागु बशिेषता
डम्फू बाजा बज्ने
उफ्र िउफ्र िनाच्ने

धार्मकि गतिमा
गाउदै पाल्पामा
कस्तो राम्रो नाच
सम्झना आएको
खेलेको फागुको
रङ्गको होली यो

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...