Friday 13th March 2026

नागालैंडमा आजबाट एचएसएसएलसी ( HSSLC )परीक्षा शुरू भयो


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंडमा पनि आजबाट एचएसएसएलसी परीक्षा शुरू भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार नागालैंड राज्यको शिक्षा विभागका सलाहकार टी के सुखालुले बताए कि सबै परीक्षार्थीहरूलाई धेरै नै धेरै शुभकामना साथै कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ । उनले अगाडि भने कि गतः सालको भन्दा यस वर्षको नानीहरूमा धेरै नै जोश र जाँगर देखिएको छ ।जसले शिक्षाको क्षेत्रमा धेरै नै प्रगति र उन्नतिको बाटो खोलिने छ ।

उनले मीडियालाई बताए कि यस वर्ष भने छोरीहरूको धेरै नै भागिदारीले नया उत्साह जनाएको छ ।

स्मरण रहोस प्रत्येक वर्ष नागालैंडमा यो परीक्षा संपन्न हुन्छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...