Wednesday 21st January 2026

सर्लाहीको गोडैताबाट ९०० ट्याब्लेट (लागूऔषधि) सहित एक युवक पक्राउ


किसन साह,सर्लाही – प्रहरीले सोमबार साझ सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी स्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको हो ।
उनको साथबाट नाइट्रोभेट ९०० वटा ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...