Friday 23rd January 2026

दुइ नारी स्रष्टाका तिहार विशेष शीतहरू


तिहार विशेष शीत

रङ्गी
चङ्गी
खुसी
बोकी ।१।

आयो
दोश्रो
ठूलो
पर्व ।२।

द्यौसी
भैलो
खेल्ने
चाड ।३।

शुरु
दिन
कौवा
पूजा ।४।

अर्को
दिन
कुत्ता
पूजा ।५।

घर
द्वार
चोखो
पारी ।६।

तेश्रो
दिन
पुज्छौँ
गाई ।७।

मिठो
मिठो
खान
दिन्छौँ ।८।

साँझ
लक्ष्मी
पुजा
गरी।९।

धूप
अनि
दियो
बाली।१०।

भित्री
मन
स्वच्छ
पारी ।११।

सोना
चाँदी
द्रब्य
राखि ।१२।

लक्ष्मी
आऊ
घर
भित्र ।१३।

धन
धान्य
पुणर्
गर ।१४।

हाम्रो
घर
बास
गर ।१५।

मन
हाम्रो
शुद्ध
गर ।१६।

भाका
झिकि
भैली
खेल्छौँ ।१७।

चौथो
दिन
गोरु
पूजा ।१८।

साँझ
हामी
द्यौसी
खेल्छौँ ।१९।

पाँचौँ
दिन
भाइ
पूजा ।२०।

दिदी
भाइ
दाजु
बैनी ।२१।

एक
अर्का
प्रेम
भाव ।२२।

सात
रङ्गी
टीका
अनि।२३।

गला
भरि
मालै
माला ।२४।

दिदी
बाट
आशिष्
थाप्छौँ। २५।

आशिष्
दिदै
भन्छिन्
दिदी ।२६।

सदा
सदा
खुसी
हुनु ।२७।

कर्म
सधैँ
राम्रो
गर्नु ।२८।

सोच
सधैँ
उच्च
राख्नु ।२९।

मन
बाट
रिस
द्वेश ।३०।

पर
परै
फाल्ने
गर्नु ।३१।

पथ्य
खानु
सत्य
बोल्नु ।३२।

स्वस्थ
हुनु
सुखी
हुनु ।३३।

आशिष्
मेरो
लागोस्
भाइ ।३४।

विष्णु भण्डारीआचार्य
बेलबारी मोरङ

चाड तिहार

दिव्य
ज्योति
बालौ
घर

छैन
अब
धेरै
पर

चाड
आयो
दाजु
बैनी

डाकेँ
मैले
दाजु
पैले

चारै
दिशा
बत्ती
बाली

पूजा
गर्छौ
यसै
पालि

लक्ष्मी
बास
हुन्छ
घर

छैन
अब
कुनै
डर

वर
पर
पैसा
छर

पाक्छ
अब
राटी
घर

चिल्ला
रोटी
मिठो
झर

खान
डर
लाग्छ
तर

फूल
माला
गाँसी
राखौं

चिल्ला
रोटी
थोरै
चाखौं

सबै
चिज
जुट्यो
अब

सप्त
रङ्गी
टीका
सब

प्यारा
मेरा
दाजु
भाइ

खुसी
छर्नु
टीका
लाई

फूल
माला
गला
माथि

दाजु
भाइ
कति
जाति

सयौँ
आयु
होओस्
तिम्रो

सधै
आशिष्
दिन्छु
राम्रो

ढोग
दाजु
दुई
पाऊ

चोखो
मिठो
कुरा
खाऊ

द्यौसी
भैलो
खेल्न
जाऊ

मिठो
मिठो
सधै
खाऊ

राम्रो
लुगा
किनी
लाऊ

लक्ष्मी
बास
सधै
गरून्

दुःख
कष्ट
सबै
हरुन्

इन्दिरा ज्ञवाली


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...