Wednesday 24th December 2025

कुवेतबाट ८ दिनमा ६६२ आप्रवासीलाई देश निकाला


तीतोपाटी डटकम- कुवेतमा अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने वा अबैधानिक)रुपमा बसेका आप्रवासीहरुलाई कडा चेँक-जाँज गरी सरकारले पक्राउ गरिरहेको छ। यसरी पक्राउ गरिएका मध्ये कुवेत सरकारले ८ दिनमा ६६२ जना आप्रवासीहरुलाई देश निकाला(डिपोर्ट) गरेको छ।

अक्टोबर १७ तारिक देखी अक्टोबर २५ तारिक भित्र ४४७ पुरुष र २१५ महिला गरी ६६२ जना आप्रवासीहरुलाई कुवेतबाट देश निकाला गरिएको कुरा अरब टाइम्समा लेखिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...