Tuesday 14th April 2026

लक्ष्मी घिमिरे दहालका दशैँ विशेष पाँच टुक्का कविताहरू


१.
दशैँ अाउँछ सधैं खुसियाली छाउँछ,
हर्ष र उमङ्गले नै मन भुलाउँछ ।
२.
सबैकाे निधारमा राताे टीका चम्कियाेस् ,
जमरा र फूलले शिर सधैं नै गम्कियाेस् ।
३.
निधारमा टीका अनि हातमा लक्ष्मी , शिरमा जमरा,
सबकाे जीवन् फलाेस् फूलाेस् सधैंभरि बनाेस् हराभरा ।
४.
विश्वबाट कोरोनाको अन्त्य गर हे दुर्गा माता,
तिमी नै हाै साक्षात देवी सबकी जिवनदाता ।
५.
नवदुर्गाका नवरुपले सधैंभरि हाम्रो रक्षा गरून् ,
धनधान्यले परिपूर्ण बनाई सबकाे ढुकुटी भरुन् ।

✍️लक्ष्मी घिमिरे दहाल
दमक, झापा

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...