Monday 13th April 2026

विष्णु भण्डारीआचार्यका दसैं सम्बन्धि केही शीतहरु


टाँकी
फुल्याे
बारी
भरि।१।

खुसी
नाच्याे
लरि
बरी ।२।

पर
बाट
सबै
जन।३।

घर
फर्काैँ
चाड
सम्झि ।४।

हिन्दु
धर्म
ठूलाे
पर्व।५।

बडा
दशैँ
आयाे
आयाे ।६।

सबै
तिर
खुसी
छायाे ।७।

मान्नु
सधैँ
आफ्नाे
धर्म ।८।

शुद्ध
भाव
शुद्ध
कर्म । ९।

काेठा
चाेटा
सफा
गरि ।१०।

घर
भित्र
दुर्गा
थापि ।११।

रिस
राग
द्वेश
फालि ।१२।

दु:ख
पिर
जम्मै
भुली
।१३।
जय
दुर्गे
जय
माता।१४।

गर्छाैँ
भक्ति
जाेडी
हात ।१५।

जुवा
तास
धन
नाश ।१६।

पार्न
सक्छ
बन
बास।१७।

सबै
मिलि
यस्ताे
कार्य।१८।

बन्द
गर्नु
हुन्छ
वेश ।१९।

दशैँ
कतै
नहाेस्
दशा ।२०।

आफ्नाे
जेथाे
जति
जे,छ ।२१।

एक
अर्का
खुसी
साट्दै ।२२।

सबै
मिलि
मान्नु
पर्छ ।२३।

पथ्य
कुरा
खानु
बेश ।२४।

जाँड
रक्सी
प्युनु
किन ।२५।

यस्ताे
कार्य
अन्त
गरि ।२६।

राम्राे
कार्य
आजै
थालाैँ ।२७।

विष्णु भण्डारीआचार्य
बेलबारी माेरङ


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...