Sunday 18th October 2026

कुवेतमा ६० वर्ष माथिका आप्रवासीहरुले अझै भिषा थप्न पाउने


तीतोपाटी डटकम-कुवेतको फतवा(इस्लामी धार्मिक नेता द्वारा आदेश जारी गरिने प्रकृया) र कानूनले ६० वर्ष भन्दा माथिका विदेशीहरुलाई श्रम स्वीकृति प्रतिबन्ध(वर्क पर्मिट नबिकरण नगर्ने/नगराउने) निर्णय रद्द गरेको छ जसका कारण ६० वर्ष उमेर काटेका धेरै आप्रवासीहरुले कुवेतमा आफ्नो भिसा नबिकरण गरेर बस्न पाउने भएका छन।

समाचारमा भनिएको छ’जो आप्रवासीसंग हाईस्कूल डिप्लोमा वा त्यो भन्दा तलको शैक्षिक योग्यता छ,उनिहरुको श्रम स्वीकृति(भिषा नबिकरण) नहुनु पर्ने कुनै कारण छैन।त्यसैले अब ६० वर्ष माथिका आप्रवासीको भिषा नबिकरण हुनेछ।

तर ६० बर्ष काटेका आप्रवासीहरुको वर्क पर्मिट(भिषा)नवीकरणको लागी कति शुल्क लाग्ने कुरा अझै घोषणा नभएको अरबटाइम्सले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...