Monday 13th April 2026

नरेश नेपालको दुई दर्जन जुनेलीका ज्योतिहरू


(१)
हुनेछ
हाम्रो
जुनेली
राम्रो
(२)
आपसी
ध्दन्द
मिलाउ
बन्धु
(३)
फुटेको
भाडो
फाल्देउ
ठाँडो
(४)
जुनेली
रात
उज्यालो
साथ
(५)
मकैको
खेती
भएन
त्यति
(६)
फुलेका
फुल
टिप्नु नै
भुल
(७)
जुनेली
रात
नगर
घात
(८)
बितेका
रात
सम्मान
साथ
(९)
उनका
हात
पाईन
साथ
(१०)
बोलिन
मीठो
आखिर
तितो
(११)
मारेको
आस
ब्युझियो
लास
(१२)
हरियो
चुरा
लाउने
भुरा
(१३)
आशाको
दियो
लिएको
थियो
(१४)
प्रयास
गर्नु
जुनेली
कोर्नु
(१५)
आफन्त
उनी
बसेर
रूनी
(१६)
उनका
कुरा
हुदैन
पूरा
(१७)
सपना
पनि
लाग्दछ
खुनी
(१८)
आशाको
दियो
जलेको
थियो
(१९)
मुख्य नै
मियो
ढलेको
थियो
(२०)
उसको
गफ
झुटो भो
सब
(२१)
पित्रीको
पक्ष
पुग्नुछ
लक्ष्य
(२२)
जुनेली
यात्रा
शिक्षित
पात्र
(२३)
जुनेली
काव्य
बन्यो नि
भब्य
(२४)
बोलेको
कुरा
गर्दछु
पूरा

-नरेश नेपाल
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...