Sunday 12th April 2026

देवेन्द्रराज शाक्यका त्रिशूल शब्द प्रयोग भएका २० त्रिशूल काव्य


हाम्रो
त्रिशूल
राम्रो। १

ढोग
त्रिशूल
भोग। २

रस
त्रिशूल
बस। ३

छौं उ
त्रिशूल
धो उ। ४

मैले
त्रिशूल
खेले। ५

सब्य
त्रिशूल
भव्य। ६

धर्म
त्रिशूल
मर्म। ,७

जात्रा
त्रिशूल
यात्रा। ८

ठूलो
त्रिशूल
अग्लो। ९

शान
त्रिशूल
जान। १०

दियौं
त्रिशूल
लियौं। ११

पाल्पा
त्रिशूल
जाल्पा। १२

मान
त्रिशूल
शान। १३

काव्य
त्रिशूल
रम्या। १४

तीन
त्रिशूल
शान। १५

गर्भ
त्रिशूल
गर्व। १६

बोक
त्रिशूल
ढोग। १७

भव्य
त्रिशूल
शब्य १८

गम्या
त्रिशूल
रम्या। १९

कोर्नु
त्रिशूल
रम्नु। २०

देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...