Monday 30th March 2026

एमाले उपाध्यक्ष वामदेव गाैतमद्वारा पार्टी परित्याग


तीतोपाटी – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी छाडेका छन्। गाैतमले पार्टी उपाध्यक्ष पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेका हुन् ।

उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाइ राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा अध्यक्ष ओलीको हुकुमी तानशाही प्रवृत्तिको खुलेर विरोध गरेका छन् । उनको राजीनामा पत्रमा संवैधानिक सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाइ ओलीले पालना नगरेको कारण पार्टी परित्या गरेको बताएका छन् ।

बामदेव गाैतमको राजीनामा पत्र जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...