(१)
पुर्णिामा
आयो
खुशीनै
छायो
(२)
जनैको
पुजा
गर्दछु
हुदा
(३)
मन्तर्न
भनी
जनैनी
गनी
(४)
पुजामा
जान्छु
जनैनी
लान्छु
(५)
जादैछु
पर
मन्त्रने
घर
(६)
मन्त्रर्ने
भिड
गर्नुछ
लिड
(७)
अगाडि
सर
परेको
गर
(८)
पुर्णिामा
नाम
सबैको
काम
(९)
जनैछ
राम्रो
पुर्णिामा
हाम्रो
(१०)
आउँछु
लिन
पुर्णिामा
दिन
(११)
कोरोना
काल
राखेर
ख्याल
(१२)
जनैनी
लिम्ला
कामना
दिम्ला
-शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा