Thursday 2nd April 2026

कृष्ण के. सी. का केहि शीतहरू


श्रीमती प्रति लक्षित शीत आफ्नै श्रीमती हीत:-

स्वास्नी
मान्छे
पति
प्यारी

मायाँ
गरौँ
सँधै
भरि

चुलो
चौको
सँधै
गर्ने

बाल
बच्चा
सँधै
स्यार्ने

आफ्नो
पति
भक्ति
गर्ने

यस्ती
नारी
देवी
सरि

पुज्ने
गरौँ
सँधै
भरि

जाँड
रक्सी
खान
हुन्न

अन्त
आँखा
लौन
हुन्न

साथ
दिनु
आफ्नै
प्यारी

आफ्नै
बाल
बच्चा
स्यारी

आलो
पालो
घर
हेर्नु

आफ्नो
प्यारी
भर
गर्नु

आफ्नो
प्यारी
घुम्न
लानु

घुम्न
लाँदा
हुन्न
सानु

लोग्ने
स्वास्नी
साथी
साथी

दुबै
मिली
बस्या
जाती

कृष्ण के. सी.
विदुर नगरपालिका वडा नं ७ तुप्चे , नुवाकोट, हाल टोखा नगरपालिका वडा नं ९, गोङ्गबु, काठमाडौं।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...