Wednesday 12th November 2025

लालीगुराँस युवा क्लबको बैदेशिक बिभाग गठन,अध्यक्षमा बिबी मल्ल


तीतोपाटी डटकम-स्याङ्गजा जिल्ला हरिनास गाउपालिका वडा न ४ राम्चे मा रहेको लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको छ। यस हरिनास गाउपालिका वडा न ४ राम्चे मा जन्मथलो भै हाल बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुको सदस्यता रही लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको हो।

भर्चुअल माध्यममा समाजसेवी तथा राजनीतिज्ञ मनोरथ रिजालको प्रमुख आतिथ्यतामा छलफल गरि बिबि मल्ल ठकुरि(कुबेत)को अध्यक्षतामा निम्न कार्यसमिति को गठन गरिएको छ।

लाली गुराँस बैदेशिक बिभाग समिति:-
अध्यक्ष:- बिबि मल्ल ठकुरि(कुबेत)
प्रथम उपाध्यक्ष:- दिपक रिजाल( साउदि)
द्वितीय उपाध्यक्ष:- प्रेम बिश्वकर्मा(दुबई)
तृतिय उपाध्यक्ष:- माेहन सि राना(द.काेरिया)
महा सचिब:- चन्द्र बिश्वकर्मा(कतार)
सह-सचिब:-यामु राना(दुबई)
काेषाध्यक्ष:- राम्जि रिजाल(दुबई)
सह काेषाध्यक्ष:- जीवन सुनार (द.काेरिया)
लाली गुराँस बैदेशिक बिभाग सास्कृतिक टाेलि:- प्रमुख:- नरेश बिसि(कतार)
उप प्रमुख:- खिमु राना(साउदि)
युवा संयाेजक:- साैगात राना(दुबई)
सह संयाेजक:- सचिन परियार(भारत)
खेलकुद बिभाग:-प्रमुख-हिमाल मल्ल(भारत)
उप प्रमुख:-हुम राना(मलेसिया)
सदस्य हरु:- सन्ताेष बिश्वकर्मा (कतार)
अमृत बिश्वकर्मा(कतार)
अमृत थापा(द.काेरिया)
कुल मल्ल( दुबई)
दल थापा(दुबई)
गिमान सि राना(दुबई)
याम प्रसाद राना(कतार)
झक थापा( मलेसिया)
सुबास बिश्वकर्मा(अमेरिका)
हेमु थापा( मलेसिया)


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...