Wednesday 1st April 2026

एनआरए कुबेतको अक्सिजन सिलिन्डर सहयोगार्थ चलाईएको अभियान समाप्त


तीतोपाटी डटकम- कुबेतमा गैर आबासिय नेपाली संघ(NRNA-NCC) कुबेतले कोरोना भाइरस कोभिड-१९को दोस्रो लहर नेपालमा महामारीको रूपमा फैलिएपछी संघको मध्येपुर्वमा रहेका देशबाट आर्थिक संकलन गरि अक्सिजन सिलिन्डर सहयोग गर्न आर्थिक संकलन अभियान चलाईएको थियो। सोही अभियान अन्तर्गत ओमानबाट ५६० अक्सिजन सिलिन्डर गत आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ सोही अनुरुप हिजो मेई १७,२०२१ देखि अक्सिजन सिलिन्डरको लागि आर्थिक संकलन अभियान पुर्ण रुपमा समाप्त भएको अभियानका कुबेत सम्योजक रानाध्वज रानाले एक बिज्ञपति मार्फत जानकारी गराएका छ्न।

हेर्नुहोस बिज्ञप्ति जस्ताको तस्तै


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...