Saturday 28th March 2026

सत्तारुढ एमालेले नै गर्‍यो गण्डकी प्रदेश सभाको वैठक अवरुद्ध


सत्तारुढ दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको छ ।बैठक हलभित्र एमालेले यस्तो माग गरेर संसद् बन्द गर्न आग्रह गरेपछि २० मिनेटका लागि स्थगित भएको हो । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । नेपाली कांग्रेस, माओवादीलगायतका दलहरुले मुख्यमन्त्री गुरुङ्गविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...