Wednesday 14th January 2026

रमादानमा अलमुजैनीबाट पैसा पठाउनेले १५ हजार डलरसम्म पुरस्कार हात पार्न सक्ने


तितोपाटी- कुबेतमा अलमुजैनी एक्सचेन्जबाट अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको  आकर्षक  नगद पुरस्कार जित्न सक्नेछन    रमादानको समय अवधि भरिमा ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी  बिशेष आकर्षक सहित  पर्मोसन सुरु गरेको छ। अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन। १०५ कुल विजेता,१५००० अमेरिकन डलर धनराशी सहित दैनिक, साप्ताहिक र मेगा भाग्यशाली  विजेताहरु छनोट गरिने कुरा अलमुजैनी एक्सचेन्जका नेपाली म्यानेजर राम बस्नेत जानकारी गराउदै  अफरको अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र लागु रहने बताउनु भएको छ ।

पैसा पठाउंँदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागि अलमुजैनी प्लेटफममा रहि सबै अनलाइन ग्राहकहरुको लागि यो अफर खुल्ला गरिएको छ। अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल प्ले भित्र सबैमा अनुपम सुविधाहरु भेटिने छन। नयाँ ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहाँ सुकैबाट कुनैपनि समयमा सेवाग्राहीले  यो सुविधालाई  प्रयोग गरी पैसा पठाउन सक्ने छ्न।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...