Friday 27th March 2026

रघुजी पन्तविरुद्ध काेमल वलीले दिइन् उजुरी


तितोपाटी- राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध उजुरी दिएकी छन् । वलीले प्रहरीमा गएर पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिएकी हुन् । यसअघि उनले कानुन व्यवसायीहरूसँगको परामर्श गरेकी थिइन् ।

पन्तविरुद्ध उनले विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको आराेप लगाएकी छन् । मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारबाहीको माग गरेकी छन् । उनले दिएकाे उजुरी जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...