Wednesday 8th April 2026

हरि शर्मा (गलकोटे कवि)का दुइ मुक्तकहरू


मुक्तक १
बिगार्नमा तल्लीन भई जुटे बाँदरहरू ।
मिलीजुली किसानलाई लुटे बाँदरहरू ।
कुन्नि केमा लडाइँ भयो जानेनौँ खै हामी
आखिरीमा शत्रु बनी फुटे बाँदरहरू ।  🌷🙏🌺

मुक्तक २
कुकुरले आफ्नो जात जनाएरै छाड्छ ।
बाँदरले आफ्नो गुट बनाएरै छाड्छ ।
गधा, कुत्ता कसै गरी बन्ने छैन गाई
पतेरोको जात उस्तै गनाएरै छाड्छ ।  🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...