Monday 26th January 2026

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५०९ पुग्यो


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १९११ कोरोना संक्रमित थपिएका छन । यो संगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या ७९,७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता गौतमका अनुशार पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ ।  भने देशभर ९६१ जना निको भएका छन भने निको हुनेको कुल संख्या ५७, ३८९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्ने गरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म देशभरमा सक्रिय संक्रमितम २१, ८३० पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...