Monday 29th December 2025

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४६७ पुग्यो


तितोपाटी-नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंमा २ जना सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका १-१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...