Wednesday 4th March 2026

दुइ मुक्तहरू -राम भण्डारी


मनको तापले शरीर जले झैं लाग्छ ।
शक्ति अदृश्य धप्धपी बले झैं लाग्छ ।
कता हो मनको कुना कुनामा फेरि
बाँच्ने आशाहरु पुनः चले झैं लाग्छ ।

बन्द भैसकेको झरि फेरि झरझर झर्न लाग्यो ।
उज्यालो साँझ लाई फेरि अध्यारो गर्न लाग्यो ।
कुन पापीको आँखा लाग्यो र हाम्रो खुसीमा
प्रकृति र मानव मिलेर घाउमा नुन छर्न लाग्यो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...