Tuesday 13th January 2026

कुवेतमा रसुवाका धनकृष्णको मृत्यु


हरि कृष्ण न्यौपाने – सरमथली-५, पाथिखर्क-रसुवा घर भई कुवेतमा कार्यरत धनकृष्ण ग्याबाको हिजो फेब्रोवरी-१८,२०२० मंगलबार बेलुकी हृदयघातका कारण मृत्यु भएको छ।
नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार राहदानी नं.-०८७७०२९५ का मृतक धनकृष्ण ग्याबा कुवेतको इनास कम्पनिमा कामका लागि आएको भए पनि केही समय देखि उनी कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्दै आएका थिए।दृतिय सचिवले भनिन”मृतक २९ बर्षिय धनकृष्णको शबलाई अस्पताल पुर्याइएको छ भने उनको मृत्युको पूर्ण विवरण नआइसके पनि सम्पूर्ण कानुनी प्रक्रियाको लागि राजदूतावासले काम थाली सकेको छ।”


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...