Thursday 27th August 2026

TVS ले ल्यायो जम्मा ६५० फिल्समा कार्गोको सवर्ण अवसर


तितोपाटी – कुवेतमा २० वर्ष देखि कार्गो सेवा सञ्चालन गर्दै आएको सबैभन्दा पुरानो कार्गो कम्पनी TVS कार्गोले नेपाली ग्राहकहरूलाइ मध्यनजर गरि अहिले सम्मकै सबैभन्दा सस्तो ६५० फिल्स को दरले एयर कार्गो मार्फत  नेपालमा कार्गो पठाउन सकिने ब्यवस्था गरेको छ ।

“विश्वासिलो र भरपर्दो सेवा, हाम्रो विशेषता” भन्ने नाराको साथ घर दैलो सेवा अन्तर्गत नेपालमा  Door to Door को सेवा दिंदै आएको TVS कार्गो मार्फत नेपालमा कार्गो पठाउन अबदेखि निकै सजिलो हुने भएको छ ।

नेपाली ग्राहकलाइ लक्षित गरि TVS कार्गोले नेपाली स्टाफ समेत राखेको छ भने नेपाली ग्राहकहरूले नेपाली प्रतिनीधिसँग कार्गो सम्बन्धि विस्तृत विवरण बुझेर नेपाल कार्गो पठाउन सकिने पनि जनाएको छ । नेपाली प्रतिनिधि सुबास हमाल ठकुरीसँग मोवाइल नं. 96714316 मा सिधै वा Whatsapp   र  IMO मार्फत पनि कल गर्न सकिने जनाएको छ ।

TVS कार्गोको शाखाहरू मुर्गब, मालिया, फाहाहिल, फरवानिया, माहबुला र जाहरा रहेका छन् भने इच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूले माैकाको फाइदा उठाइ सबै भन्दा सस्तो दरमा अाजै नेपाल कार्गो गर्न सक्नुहुनेछ ।

 


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...