Friday 27th March 2026

मोडल सुमन खतिवडाको अभिनयमा ‘बाँचेकैछु जसो तसो’ [भिडियो सहित ]


तितोपाटी- लिला खतिवडाको शब्दमा रहेको ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। गीतमा बेनुप छेत्रीको स्वर सुन्न सकिन्छ।

प्रेम र विछोडको विषयमा तयार गीतको भिडिओमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपको अभिनय छ। कीर्तिपुरको चोभार र दरबारमार्गमा छायांकन गरिएको भिडिओलाई युवराज वाइवाले निर्देशन गरेका हुन्।

भिडियोः


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...