Monday 13th April 2026

सनी लियोनको ठुम्का रहेको ‘पासवर्ड’ को ट्रेलर रिलिज,


तितोपाटी – ‘पासवर्ड’ फिल्मको ट्रेलर रिलिज भएको छ। दुई मिनेट ४७ सेकेन्डको ट्रेलर हेर्दा सिनेमा एक्सनप्रधान रहेको देखिन्छ। सम्राट बस्नेत निर्देशित फिल्मको २७ भदौमा रिलिज हुँदैछ।

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, अमरजित सिंहको छायांकन छ। सीमा गुरुङको कथामा निर्देशक बस्नेत र महेश दवाडीको पटकथा छ। ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीतमा नृत्य गरेकी छिन्।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...