Saturday 6th December 2025

गायक अमृत खातीको तिज कोसेली “केराको पात”सार्वजनिक (भिडियो सहित)


तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायक अमृत खाती, र गायीका स्मृति गौतमको स्वरमा रहेको “केराको पात” नयाँ तीज गीत युट्युब द्वारा सार्वजनिक गरिएको छ ।

उक्त तिज गीत ‘केराको पात’ शुक्रबारबाट गोरखा चौतारी म्युजिकद्वारा युट्युवमा ल्याइएको हो ।गितमा स्वर अमृत खाति र शिरिष देवकोटा तथा स्मृति गौतम र प्रिया भण्डारीको रहेको छ । गुरुमा फिल्म प्रा लिद्वारा बजारमा ल्याइएको उक्त तिज सांगितिक कोसेली निकै मनोरञ्जनात्मक र संस्कृति झल्काउने खालको रहेको छ भने तीज गितको भिडियोमा गायक-अमृत,गायिका-स्मृति,र शिरिष, प्रिय, लगायतले अभिनय गरेका छन्


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...