Monday 12th January 2026

नायिका एलिना रायमाझीको अभिनयमा तिज गित ‘ठेल न बुढी ठेल’(भिडियो सहित)


तितोपाटी- नारीहरुको महानपर्व तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीज गीतको निकै चर्चा चलिरहेको छ । प्रतिस्पर्धात्मक रुपमा तीज गीतहरु बजारमा आइरहँदा ठट्यौली कमेडी धारको कमै मात्रामा आएको छ।

हरेक बर्ष नयाँ नयाँ तीज कोसेली पस्किने गायक तथा सर्जक विशाल रायमाझीले यो बर्ष पनि ठट्यौली कमेडी पाराको ‘ठेल न बुढी ठेल” बोलको गीत बजारमा लिएर आएका छन् ।रविन घर्ती मगर , मदन सेन्चुरी , टीका लामिछाने मगरको स्वर रहेको यश गीतमा मोडेल तथा नायिका एलिना रायमाझी , यादव देवकोटा ( सरापे ) अर्जुन कुँवर , शर्मिला रायमाझीको अभिनय देख्न सकिन्छ ।

राज कुमार मगरले निर्देशन गरेको भिडियोलाई विशाल रायमाझी (नक्कले भेनाजु) युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...