Monday 12th January 2026

अमेरिकाको क्यालिफोर्निया राज्यमा पुनः शक्तिशाली भूकम्प


तितोपाटी – अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार हिँजो शुक्रबार   राती ८ बजेर १९ मिनेट मा ७.१ म्यगनिच्युटको भूकम्प गएको अमेरिकी भुगर्भ वभागले जनाएको छ।

भूकम्पले अहिले सम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन।भूकम्पको झट्का आधा मिनेटसम्म महसुस गरिएको थियो। भूकम्पको झट्का मेक्सिकोमा पनि महसूस गरिएको थियो। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका छन्।

यसअघि पनि शुक्रबार क्यालिफोर्नियको लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका छन्।

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...