Sunday 12th April 2026

हेमन्त शर्माको “गंगा जी” ले युटुबमा चर्चा पाउँदै


तितोपाटी – गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । VIBE & WAVE – Dance Studio Nepal नामको युटुब च्यानल मार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा शर्माको आफ्नै शब्द र संगीत रहेको छ । ‘गंगा जी’ बोलको उक्त सार्वजनिक गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका हुन् ।

यस अघि गायक शर्माकै ‘बरिखा’बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका राहुल शाहले यो गीतको म्यूजिक भिडियो पनि निर्देशन तथा कोरियोग्राफी गरेका हुन।

गीतको भिडियोमा निर्देशक राहुलका साथमा अलिसा शर्माले अभिनय गरेकी छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...