Sunday 15th March 2026

कुवेतमा एक नेपालीले गरे आत्महत्या


तीतोपाटी-कुवेतमा एक नेपालीले समुद्रमा हाम फालेर आत्महत्या  गरेका छन । बाग्लुङ सानो बजार घर भै हाल भेडाबारी-१६ नवलपरासी बसोबास गर्दै आएका बर्ष ३४ का दिपक शर्माले गत बुधबार राती आत्महत्या गरेका हुन । ९ बर्ष पहीला m.t.c कम्पनिमा आएका शर्मा २ महिना बिदा बसि आएको २५ दिन मात्र भएको बुझिएको छ ।

बुधवार खबुस(रोटि) लिन हिडेका दिपक रात भर नफिरेको र बिहीवार बिहान कोठामा स्थानिय पुलिस आइ सर्च गर्दा मात्र घटना बारे जानकारी पाएको गोर्खाका नर हमाललाई उद्दित गर्दै लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालले जानकारी दिएका छन् ।

घटनावारे दूतावासमा सम्पर्क गर्दा घट्नाको आधिकारीक जानकारी आईनसकेको दूतावासले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...