Saturday 7th February 2026

‘छोरी’ लिएर आए तुलसी (भिडियोसहित)


तीतोपाटी- गायक तुलसी सिवाकोटीको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ । यसोदा थापा ‘यसु’को शब्द र निरज श्रेष्ठको सङ्गीत/एरेञ्जमा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

साइग्रेसको निर्देशन रहेको गीतको भिडियोमा गायक सिवाकोटी र उनकी पुत्री रितिशा सिवाकोटीको अभिनय रहेको छ ।

यसअघि तुलसीले ‘म त मान्छे सिदा सादा’ भन्ने गीत बजारमा ल्याएका थिए । सु्दिप रिमालको छायाँकन रहेको गीतलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...