Thursday 26th March 2026

टिपरको ठक्करबाट एकको मृत्यु


तीतोपाटी-रुपन्देहीको देवदह नगरपालिका घोडाहा र भलुहीको बीचमा पूर्वबाट पश्चिम आउँदै गरेको लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल र सुनवललर्फ जाँदै गरेको लु २ ख ३५४७ नं को टिपर ठाेक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । पाल्पाबाट चुनढुङ्गा बोकेर आएको टिपरले ठक्कर दिँदा अन्दाजी २३ बर्षिय एक युवाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले टिपर चालक प्रहरीको नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । मृतकको शव क्षतविच्छेद अवस्थामा रहेकाले पहिचान हुन नसकिको र पोष्टमार्टमको लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...