Thursday 22nd January 2026

कुवेतमा स्पोन्सरको कुटाइबाट एक नेपाली घरेलु कामदार सख्त घाइते


राज मल्ल – वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ  घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन ।

करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र केही महिला दिदीबहिनीहरुबाट उद्दार तथा सामान्य उपचार पछि आज बिहान दुतावास पुर्याएका थिए ।

घटनाको पुष्टि गर्दै दर्जीको उपचार पछि अबस्था सामान्य हुदै गएको र छिट्टै कानुनी प्रकृया पुरा गरि पीडकबाट क्षतितपुर्ति  दिलाइ  स्वदेश पठाउने सहचारी मनोज सिंहले बताए ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...