Wednesday 25th March 2026

विदेशबाट फर्किएकालाई सीप परीक्षण गर्ने अवसर, कहाँ सम्पर्क गर्ने


तीतोपाटी-विदेशमा काम गरेर फर्किएका नेपाली नागरिकलाई सीप परीक्षणको अवसर खुलेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको सहकार्यमा सीप परीक्षणको अवसर दिन लागेको हो।

विदेशमा आफूले गरेको विभिन्न कामको सीप परीक्षण गराएर प्रमाणपत्र पाइने छ। यसका लागि विभिन्न २० वटा पेशाका तह १ को परीक्षण गरिने छ। 

परीक्षण हुने पेशाः 

१ विल्डिङ पेन्टर

२ फर्निचर मेकर 

३ जुनियर पलम्बर 

४ स्काप फोल्डर 

५ सटरिङ कार्पेन्ट्रि 

६ स्टोन लेयर मेसिन 

७ विल्डिङ इलेक्ट्रीसिएन

८इन्डस्ट्रियल इलेक्ट्रीसिएन 

९ असिष्टेन्ट ब्यूटिसिएन 

१० असिष्टेन्ट वेटर 

११ केयर गिभर 

१२ कमि तेस्रो 

१३ हाउस किपिङ क्लिनर 

१४ आर्क वेल्डर 

१५ आल्मुनियम फेब्रिकेटर 

१६ रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स 

१७ सेक्युरिटी गार्ड 

१८ टेलरिङ 

१९ एक्साभेटर अपरेटर 

२० स्ट्रक्चरल फेब्रिकेटेर 

यसरी सीप परीक्षण गर्दा कुनै शुल्क लाग्ने छैन।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...