तिताेपाटी — नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई)मा हस्ताक्षर गर्नुअघि उच्चस्तरीय बैठक हायत होटलमा सुरु भएको छ ।
हायत होटलमा आयोजित द्धिपक्षीय उच्चस्तरीय बैठकपछि समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
बैठकमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरानको नेतृत्वमा भइरहेको छ।
शेघरान ६ सदस्यीय उच्च स्तरीय टोलीको नेतृत्व गर्दै आइतबार राति काठमाडौं आइपुगेका हुन् ।
कान्तिपुर