Tuesday 25th November 2025

बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ गीतको म्युजिक भिडियो सहित सार्वजनिक


तितोपाटी – बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको सब्द रहेको छ भने बबिना कार्कीले स्वर दिएकी छिन ।

बिजय ठकुरीले निर्देशन गरेको म्युजिक भिडीयो लाई बिनोद बमले सम्पादन गरेका छन् । उक्त गीतको म्युजिक भिडियो लाई बिन्दाबासिनी म्युजिक युट्युब च्यानलले सार्बजनिक गरेको छ भने कुवेतका रमणीय स्थलहरुमा छायांकन गरीएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा बिजय , दिपा र सन्ध्याले अभिनय गरेका छन भने बिकास मगरले छायांकन गरेका छन् ।

भिडियाे हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

प्रतिकृयाहरू
...