Wednesday 14th January 2026

किन धोका दिइन आशाले टेकलाई (भिडियो सहित)


तीतोपाटी- नेपाली सांगीतिक बजारमा पछिल्लो समेत जति नै गित बजारमा आए पनि केहि थोरै गितहरु मात्रै दर्शक र श्रोताको मन मुटुमा बस्न सफल सफल हुने गरेका छन् ।

यसै बिचमा भर्खरै मात्रै बजारमा आएको नबिन सुनारको लोकदोहोरी गित टुक्रेको मन छोटो समयमा नै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएको छ ।

नबिन सुनारको शब्द रहेको यस गीतमा टेक बिष्टको संगीत रहेको छ । यस गीतमा पछिल्लो समय श्रोताले अत्यन्तै रुचाएको आवाज पूर्णकला बिसी र गोपाल नेपाल जीएम को स्वर रहेको छ । यस गीतलाई निर्देशक बबिताले श्रेष्ठले निर्देशन गरेकी हुन् ।

गितमा पछिल्लो समय आफ्नो उत्कृष्ट अभिनयद्वारा दर्शकहरुको मन मुटुमा बस्न सफल व्यस्त मोडल टेक बिष्ट र आशा खड्काको उत्कृष्ट अभिनय देख्न सकिने छ । दर्शकहरुले पर्दामा अत्यन्तै खोज्ने मोडल जोडीको रुपमा पनि पछिल्लो समय टेक बिष्ट र आशा खडकाको जोडीलाई हेर्ने गरिएको छ ।

यस गीतमा पनि दर्शकलाई रुवाउने अभिनय गरेका टेक र आशाको अभिनयलाई दर्शकहरुले छोटो समयमा नै अत्यन्तै माया गरेका छन् । मोडल टेक बिष्टले यस गितबाट आफु एक मोडल मात्रै नभई उत्कृष्ट संगीत गर्न सक्ने खुबी भएको व्यक्तिको रुपमा पनि आफुलाई परिचित गराउन सफल भएका छन् । सागर गौतमको छायांकन रहेको यस गीतलाई मेशना डिजिटल प्रालि ले बजारमा ल्याएको हो । हेर्नुहोस् भिडियो


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...