तितोपाटी – वैदेशिक रोजगार बिभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन ।
मेनपावर व्यवसायीसंग घुस लिंदैगर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए ।