Monday 13th April 2026

युरोपमा छायांकन हुने “ब्याचलर बन्टी” मा अनमोल के.सि.


तितोपाटी – अभिनेता अनमोल केसीलाई महँगो पारिश्रमिक तिरेर अनुबन्धित गरिएको र मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मको नाम जुराइएको छ। फिल्मको नाम ‘ब्याचलर बन्टी’ राखिएको छ।

हाललाई अनमोल मात्र फाइनल गरिएको फिल्मका लागि नायिकाको खोजी भइरहेको छ।

प्रदीप भारद्वाजले लेखन रहेको फिल्म फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ ।

चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्नेछ। अनमोल हाम आफ्नो होम प्रोडक्सनमा निर्माण भइरहेको ‘क्यापटेन फिल्मको सुटिङमा व्यस्त रहेका छन्। फिल्म धमाधम मुस्ताङमा छायाँकन चलिरहेको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...