तीतोपाटी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना विरूद्धको खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप लगाइने रसिया टुडेले जनाएको छ…
बलिउडका सफल पाश्र्व गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् । गायक, कार्यक्रम संचालक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् । मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन् । आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण झा, गायिका दीपा नारायण झा…
तीतोपाटी - नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ…
तीतोपाटी - गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा…
तीतोपाटी - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाइ आज तनहुँमा अपमानजनक शैलीमा प्रहरीले पक्राउ गरेको प्रति कांग्रेसका विदेश स्थित भातृ संगठन नेपाली जन-सम्पर्क समितिका सभापतिहरूले घोर आपत्ति जनाएका छन् । विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद…
ए! "कता हिंडेको पुलिसको? लाठी खानु छ।" यो सडक तिम्रो विर्ता हो र ? उसले बिस्तारै भन्यो । एई !"समात त्यसलाई सडक कसको हो बताउनु पर्यो। "समाई त हाले उसलाई । उ फुत्किन खोज्दै थियो । एकलाठी बजाई हाले। होइन मेरो के गल्ती भय?, ऊ प्रश्न गर्दे थियो । अझै…
ठाकुर प्रसाद पाैडेल/पोखरा - २०४८ साल फाल्गुण ७ गते प्रजातन्त्र दिबसको दिन तदानुसार १९फेब्रुरी १९९२ का दिन काठमाण्डू बाट शाहीनेपाल बायुसेबा निगमको जहाज उडान मार्फत दिल्ली, दिल्ली बाट गल्फ एयरलाईनसको उडान मार्फत मुम्बई - आबूधाबी -बहराइन हुदै कुबेत २३ -०२ -१९९२ का दिनमा हामी १८जना नेपाली वैदेशिक रोजगारीका लागी कुवेत…
तीतोपाटी - वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाईनबाटै भुक्त्तानी गर्न सकिने भएको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी…
हरि कृष्ण न्यौपाने- कुवेत सरकारले लामो समय सम्मको कोरोनाको महामारी लगायत बिबिध कारणले आफ्नो आबासिय अनुमती (भिसा) सकिएका वा बैधानिकता गुमाएका आप्रवासी कामदारहरुलाई जरिवाना तिरेर भिसा लगाई बैधानिक हुन सक्ने अबसर दिएको छ। डिसेम्बर ०१ देखि एक महिनाको समयावधि भित्र अबैधानिक बनेका आप्रवासी कामदारहरुले यो सुबिधा लिन सक्नेछन। कुवेतबाट प्रकाशित…
बहर: मुतकारिब मुसम्मन सालिम १२२ १२२ १२२ १२२ डुलायौ भुलायौ बनायौ भकुन्डो डुलेकी कता छौ लगाई मुकुन्डो ।१।🌷🙏🌺 डुबायौ पिडामा टुटायौ निशानी रहेछौ सहेली भिरैको चिचिन्डो ।२।🌷🙏🌺 लडायौ कुनामा बनायौ तमासा सुटुक्कै गरेकी तयारी कुसुन्डो ।३।🌷🙏🌺 उजेली चमेली जुनेली मिलेका समाई उजिन्डो बनायौ उभिन्डो ।४।🌷🙏🌺 अरौटे भरौटे चुरौटे कुरौटे मिलेरै…
![]()