मैले यहाँ शिर झुकाउनुको कारण नसोध्नु । जिन्दगी यसरी सुकाउनुको कारण नसोध्नु । सबैको हृदयमा दया हुन्नँ आजभोली हेर्नुस हुँदापनि चोटहरु लुकाउनुको कारण नसोध्नु । हाँस्ने बाहाना खोज्छ दुखमा पनि यो दुनियाँ भित्रै बसि ढुङ्गा बुकाउनुको कारण नसोध्नु । जिन्दगी मेरो रहला नरहला यो महामारी बाट फेरी पनि यो बत्ती…
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय कार्यदल गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र…
पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको घटनाको रोल्पा अदालतले अन्तिम फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दिलिपराज पन्तको ईजलासले गत चैत २२ गते शिक्षिकालाई ५ हजार जरिमाना र १५ दिन कैदको फैसला सुनाएको हो। जिल्ला अदालत रोल्पाका श्रेस्तेदार प्रेम खड्काका अनुसार शिक्षिका पहिले नै थुनामा बसिसकेकाले…
राप्रपाको भोट बादल कि खिमलाललाई ? एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ । एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार रहेका छन् भने एमालेबाटै रामबहादुर थापा बादल उम्मेदवार छन् । केन्द्रमा…
संवाददाता, आयोवा, अमेरिका - अमेरिका आएका पहिलो पुस्ता नेपालमा जन्मिएको हो । आमाबाबा र परिवारका थुप्रै सदस्य नेपालमै छन् । जबजब तिनै आमाबाबा र मान्यजनको आशीर्वाद लिन नेपाल गइन्छ, नेपालको एयरपोर्टमा टुरिस्ट भिसा लगाउनुपर्छ । मनभरि नेपाल र नेपाली राखेर अमेरिकामा संघर्षरत नेपाली चाहन्छन् नेपाल जाँदा टुरिस्ट भिसा लिन नपरोस्…
तीतोपाटी - गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)को सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन हुने भएको छ भने अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला गरिएको छ । हिँजो शुक्रबार साँझ एनसीसी कुवेतले अनलाइन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि…
बि.आर. उप्रेती, बारा नेपाल - विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भारतमा अत्यधिक र हाम्रो नेपालमा पनि हालको अवस्था देख्दा यसबाट विकराल हुने संभावना सबैलाई थाहा छ। यस्तो कहाली लाग्दो अवस्था नहोस् भनि सरकारले तत्-सम्बन्धमा जनहितको लागि सूचना तथा सचेतना सम्बन्धि सामाग्रीहरू पटकपटक जारी गरिरहेको छ । यस अनुरुप जनता सकेसम्म…
दाइजो नपाएर चेली जलेकै छन् नेपालमा । बलत्कारीको चपेटामा परेकै छन् नेपालमा । किताब मै सिमित छ कानुनको दस्तावेज, निर्धोलाइ थुन्ने कानुन बनेकै छन् नेपालमा । नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन्, पहुँचवाला साथीहरु छुटेकै छन् नेपालमा । हामीले हिंसाबाट कसरी बचाउन सक्छौ र सत्ताधारी नेताहरू नै चुकेकै छन् नेपालमा…
तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने…
जुनै जोगी आएपनी, लाग्छ कानै चिरे जस्तो। अनेकौं ती बाहनामा,देश र जनता पिरे जस्तो। ब्यक्तिगत सङ्गै हजुर, दलिय त्यो स्वार्थ राखि, बिरालो नि बाघ बनी,सत्ता भित्र छिरे जस्तो। शिक्षा,स्वास्थ,खानेपानी,संचार अनि यातायात, बिकासको सबै काम ,भा'छन् झारा तिरे जस्तो। हिजो अस्ति गरेका ति, ब्यवहार हेर्दा खेरी, दुनियाँ कै नजरबाट, गिर्न सम्म…
![]()