नारायण कोइराला - मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ। यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो…
(१) दशै त गयो ठिकै नै भयो (२) तिहार आयो खुशीले छायो (३) तिहार राम्रो भाइ छ हाम्रो (४) गाउला गीत नाचौंला नित (५) देउसी भैलो फालेर मैलो (६) तताई तेल पकाई सेल (७) मिठाइँ मेवा सबैका पेवा (८) बालेर दियो आशिष लियो (९) देउसी खेल्दै हिडिन्छ पेल्दै (१०) पुरानो…
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ०३ -------------------------------------------- "पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- समपञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०७ / ०४ ................................................. प्रशिक्षक:-तिलक प्रसाद लुइटेल सोमनाथ लुइटेल "रवि पाल्पाली" भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी.…
१. बुढेसकाल मन दगुर्छ तन कमजोर हुन्छ ! २. बुढ्यौली आफ्नै आँगन टाढाको परदेश सरह ! ३. बुढ्यौली अनुभवको भण्डार असक्त जीवन धार ! ४. बुढ्यौली सन्तानको खुशी मनको सन्तोष आधार ! ५. बुढ्यौली विगतका पल दन्त्यकथा जस्तै संझनामा ! -उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर , काठमाण्डौँ
तितोपाटी- कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल आगामी २४ आक्टोबर २०२१ आइतवार देखि पूर्णरूपमा संचालनमा ल्याइने भएको छ। नागरिक उड्डयन महानिर्देशनालयले घोषणा गरे संगै उनीहरुलाई तेस्रो चरण लागू गर्न र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा खोल्न मन्त्रीपरिषदबाट निर्देशन प्राप्त भएको र आगामी आइतबारदेखि कुवेत विमानस्थल पूर्ण पूर्णरूपमा संचालनमा आउने र कुवेत आउन इच्छुक…
गजल ### पात्तिएर बिष भाङ हरीतालै खाको देख्दा , के भन्नू खै तिमीलाई कुख्रे बैँस आको देख्दा । रोक्न थेग्न नसकेर काम बासनाको हुरी , दाम्लै सम्म चुँडाएर चरनमा गाको देख्दा । जो भएनी मतलव नाई दुई खुट्टा उभिएको , जुनेलीको छाँयासँग मदहोशी भाको देख्दा । हाऊ भाऊ फुर्ती फार्ती…
समान अधिकार दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ योग्यता अनुसारको काम दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ काम अनुसारको ज्याला दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ शिक्षामा जीवन गुजाराको सीप दिएको भए सरकार म तिम्रो विरोध गर्ने थिइनँ भारतीय अतिक्रमण रोकेको भए सरकार म…
तीतोपाटी - म्यानमारको सैनिक सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्। गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी…
तीतोपाटी - सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । अाज बसेको मन्त्रीपरिषद बैठकले साफ फुटबल शुरू भएदेखि पहिलो पटक फाइनलसम्म पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्…
केही शीतहरूः- आँटो पिठो ढिकी जांतो फाल्यौ तिमी भयौ बाठो पुर्खा थिए धेरै ज्ञानी चाडैं उठ्ने राम्रो बानी गाउँ बेंसी तल माथि गर्थे पुर्खा कति जाती चाडैं उठी दैलो कुचो गर्नु पर्थ्यो धेरै छिटो गाई भैंसी गोठ धन्दा दुःख हुने अरु भन्दा सुख खोज्छौ हामी सब धोका खान्छौ अनि तब…
![]()