Friday 22nd August 2025
Top
Image

कुवेतले निकालेको भरखरैको एक प्रतिवेदन अनुसार यहाँ २५ हजार भन्दा धेरै नेपाली महिलाले घरेलु कामदारको रुपमा काम गर्दछन । उक्त तथ्यांक सन २०२३ को मध्य सम्मको मात्र हो । त्यसयता के कति थपिएका छन त्यसको हिसाव यो संख्यामा समावेश छैन । यसरी नै ईलिगल रुपमा घरमा काम गर्ने कामदारहरुको संख्या…

Image

रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ। इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन्। बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा…

Image

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सोमबार सातै प्रदेशमा रहेका प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारहरुको उमेदवारी दर्ता भएको छ । १९ जना सदस्यको निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरि संयुक्त उमेदवारी दिएका छन् भने एमालेले एकल उमेदवारी दिएको छ । निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिटमा उमेदवारी दिएको…

Image

विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकाल जितेकी छिन् । शेख हसिनाको पार्टी अवामी लिग र उनका सहयोगीहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितिसकेका छन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन स्थगित भएको छ । देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश…

Image

राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगका अनुसार पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएसँगै आज निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुन लागेको हो। आयोगले भोली पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय तोकेको छ। आगामी…

Image

बंगलादेशमा निर्वाचनको अघिल्लो दिन १४ वटा मतदान केन्द्रमा आगजनी भएको छ । राजधानी ढाकाको बाहिरी भागमा रहेको एउटा मतदान केन्द्रसहित बंगलादेशका कम्तीमा १४ मतदान केन्द्रमा आगजनी गरिएको छ । बंगलादेशमा हुन गइरहेको निर्वाचनको एक दिन अघि शिलशिलेवार आक्रमणको लहर आएको छ। गत शुक्रबार, व्यस्त यात्रु ट्रेनमा कथित रूपमा आगजनी गरिएको…

Image

भारतको पहिलो सौर्य पर्यवेक्षण मिसन अन्तिम गन्तव्यमा पुगेको छ। जहाँबाट यसले सूर्यलाई निरन्तर हेर्न सक्नेछ। सेप्टेम्बर २ मा लिफ्ट अफ भएपछि यो अन्तरिक्ष यान चार महिनादेखि सूर्यतर्फ यात्रा गरिरहेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो मिसन ‘लगमार्क’ र ‘असाधारण उपलब्धि’ भएको बताएका छन्। मोदीले एक्स अर्थात टवीटरमा भनेका छन,…

Image

न्यू योर्क, जनवरी 4: एक विवादास्पद कदममा, फ्लोरिडाका सर्जन जनरल, डा. जोसेफ लाडापोले बुधबार कोभिड भ्याक्सिनको प्रयोगलाई निलम्बन गर्न आग्रह गरे, खोपहरूमा रहेका प्रदूषकहरूले स्थायी रूपमा मानव डीएनए परिवर्तन गर्न सक्ने निराधार चिन्तालाई जोड दिए। राज्यका उच्च श्रेणीका स्वास्थ्य अधिकारी डा. लाडापोले फ्लोरिडा स्वास्थ्य विभाग मार्फत एक विज्ञप्ति जारी गर्दै…

Image

भारतले दक्षिण अफ्रिकामाथि सात विकेटको जितको साथ डेढ दिनमा जित हासिल गरेर ईतिहासमा सबैभन्दा छिटो टेस्ट जितको रेर्कड बनाएको छ । केप टाउनको न्युल्यान्ड्स क्रिकेट मैदानमा भएको खेल ६४२ बल १०७ ओभर मा सकिएपछि शृङ्खला बराबरी भएको थियो । यसअघि सन् १९३२ मा अष्ट्रेलियासँग दक्षिण अफ्रिका पराजित हुँदा ६५६ बलमा…

Image

याङ्गुन, म्यानमारको जन्टा सैन्य सरकाले बिहीबार ९,००० भन्दा बढी कैदीहरूलाई आममाफी दिने घोषणा गरेको छ । देशको स्वतन्त्रता दिवस मनाउन वार्षिक रिहाइको अंशको रुपमा यो संख्याले मुक्ति पाउने भएको हो । सन् २०२१ मा सैन्य विद्रोह गरेर सत्ता हातमा लिएको सेनाले देशको उत्तरमा सहयोगी समूहहरूबाट बढ्दो प्रतिरोधको सामना गर्दा परम्परागत…