तितोपाटी - संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो । सत्तारुढ दल नेकपाका ९…
हरि कृष्ण न्यौपाने - नेपाल सरकारले सन २०१४ मार्च देखी अधिकारिक रुपमा नेपालबाट श्रम स्विकृति लिएर खाडी मुलुकहरुमा नेपाली महिला कामदारहरुका लागी घरेलु कामदारका रुपमा काम गर्न जान पूर्ण बन्देज लगाएको छ।तर पनि खुल्ला सिमानाको फाईदा उठाउदै एजेन्टहरुको बिभिन्न ट्रान्जिट प्वाइन्टमा मिलोमतोका साथ भारत, श्रीलंका, बंगलादेश, दुबइ हुँदै वा नेपाल…
तितोपाटी डट कम-डा. केसीलाई भेटेकोमा ओलीले स्पष्टीकरण लिएपछि नारायणकाजी रुष्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । पार्टी नीतिविपरीत डा. गोविन्द…
तितोपाटी - खुला सीमाना भएकै कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको भारतमा नेपाली चेलीबेटी बेचविखन पनि मौलाएको समाचार सार्वजनिक भएको छ । पछिल्लो एक साताको अवधिमा मात्रै भारतका विभिन्न होटेलबाट ७४ वटा युवतीहरुको उद्धार गरिएको समाचार सार्वजनिक भएको छ । ती नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगको अगुवाईमा उद्धार गरिएको हो ।…
हरी कृष्ण न्यौपाने- कुवेतमा आममाफी सकिएको दोश्रो महिना हुदैं गर्दा कुवेत प्रहरीद्वारा पुन: कडा सुरक्षा चेक-जाँच शुरु गरिएको छ। प्राप्त जानकारी अनुसार जुलाई-३०,२०१८ सोमबार बिहान कुवेतको जिलिब सुवेख क्षेत्रमा गरिएको सुरक्षा चेक-जाँचको क्रममा ४९७ जना अबैधानिक आप्रबासी कामदारहरुलाई पक्राउ गरिएको छ। उनिहरुलाई कुवेतबाट देश निकाला (डिपोर्टेशन) प्रकृयाको लागि पठाइएको छ।…
जानकी जानु दर्लामी - गरीबिको कारणले भनुं या बाध्यताले गहभरी आँशु लिई तिमीबाट टाढा भएको छु । सानु तिमीसंग ति देउराली र भन्ज्याङ्गमा तिम्रो मायाको पछ्यौरी ओढी हाँस्ने रमाउने इच्छाहरुलाई अधुरै छोडी म यो मरुभुमिमा आएं । यो धन सम्पती भन्नु नै कस्तो रहेछ ? आज मलाई तिमीबाट टाढा बनाइ दियो…
बसन्त थापा - कुवेतमा बिगत केहि महिना देखी अन्जान नम्बर बाट अथवा विभिन्न कम्पनीको नाम बाट अपरिचित ब्यक्ति द्वारा फोन गरि चिट्ठा परेको भन्दै लुट्ने क्रम बढेको छ। केही रकम मागेर सोझा साझा नेपालीलाई ठगी गर्ने विभिन्न देश र कम्पनीबाट फोन गरि हाम्रो र हाम्रो बैंक कार्डको विवरण लिई विभिन्न…
तितोपाटी - काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस ट्रक सँग ठोकिएर खोंचमा खस्दा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र १ बच्चा रहेको बताईएको छ ।ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताएअनुसार बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित…
तितोपाटी - सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र…
ब्रेकिङन्यूज तितोपाटी - पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । अाज शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । १८ जना…
![]()