Saturday 4th April 2026
प्रवास
Image

सम्माननीय प्रधानमन्त्री ज्यू अभिवादन , सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम हजुरको स्वास्थ्यमा देखिएको समस्यालाई प्रवाह नगरी अहोरात्र देश र जनताको पक्षमा खट्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रधानमन्त्री ज्यु, मलाई मात्रै हैन गरिखानेवर्ग जो घरदेश देखि परदेश सम्म रहेका छन, तिनीहरु सबैलाई मंसिर ५ गते…

Image

तितोपाटी- नेपाल तामांग घेदुङ्ग कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो ऐतिहासिक अधिवेशन हिजो शुक्रवारको दिन कुवेतको फर्वानियास्थित अडोटरीयम हलमा सुरेश ग्याबालाई पुन:अध्यक्ष र कृष्ण बहादुर सिङ्तानलाई महासचिव, संगै ४५ सदस्यीय मुल कार्य समिती सर्बसहमत चयन गर्दै सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङको प्रमुख आतिथ्यता तथा बरिस्ठ सल्लाहकार…

Image

तितोपाटी-सामान्य चिनजानकै भरमा गुल्मीका कृष्णप्रसाद भण्डारीले इटहरीका सन्तोष अधिकारीको विश्वास गरे– वैदेशिक रोजगारमा पोल्यान्ड जान। चिनेको साथीले १२ लाख रुपैयाँमा पोल्यान्डमा रोजगारी दिलाउने आश्वासन दिएपछि भण्डारीले अमेरिकामा रहेकी दिदीसँग रकम मागे। भाइले पोल्यान्डमा राम्रो रोजगारी पाउने भयो भनेर दिदीले अमेरिकाबाट ५ हजार अमेरिकी डलर पठाइदिइन्। अधिकारीले भण्डारीलाई अरु साथी पनि…

Image

तितोपाटी - वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएको छ । त्रिभुवन…

Image

तितोपाटी - आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको "उनी राम्री" बोलको गितको कभर भिडीयो कुवेतमा सार्वजनिक भएको छ । "उनी राम्री" गितको कभर भिडियो डाम्पा सि फुड कुवेतले बजारमा ल्याएको हाे । केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा स्वरवद्ध गरेर बाहिर ल्याएका थिए । निरेम…

Image

 निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको क्षमता र आचरण ओली मन्त्रिपरिषद्का अन्य सदस्यसँग तुलना गर्दा कमजोर होइन। सर्वसाधारणसँग गर्ने व्यवहार र जिम्मा लिएको कामप्रतिको लगाव उनका अनुकरणीय पक्ष हुन्। यसका बाबजुद प्रधानमन्त्री ओलीको नजरमा उनी ‘अक्षम’ ठहरिए। जसका कारण ६ जना मन्त्रीसँग विष्ट पनि मन्त्रीबाट हटाइए। ओलीले मन्त्रीबाट…

Image

गरिबी, अभाव र बेरोजगारीबाट पिल्सिएका नागरिकलाई रोजगारी प्रदान गर्दै सामाजिक सुरक्षाको प्रत्याभूति गराउने मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर राय यादव सामाजिक सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरे । आर्थिक तथा सामाजिकरूपमा अत्यन्त पिछडिएको तराई मधेसका क्षेत्रका जनतामा राजनीतिको बिजारोपण गर्दै अगाडि बढेका नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवको जन्म विसं…

Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाललाइ कार्यकारी अध्यक्ष चयन गरेको छ भने अहिलेका कार्यकारी अध्यक्ष खड्ग प्रसाद ओली पुरा कार्यकाल नै प्रधानमन्त्री रहने भएका छन् । आज बुधबार बसेको सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको हो । कार्यविभाजन अनुसार कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाललाई बनाइएको छ । यसअघि केपी…

Image

तितोपाटी - गत नोभेम्बर १७ तारिकदेखि कुवेत-नेपाल सिधा उडान शुरू गरेको जजिया एयरको बारेमा तपाइ हामी सबैलाइ थाह छ । यो सेवा हामी नेपालीको लागि खुशीको कुरा हो । हुन त यस अघि पनि वातानिया एयरले कुवेत-नेपाल सिधा उडान नभरेको होइन । विविध कारणले वातानिया एयर बन्द भएपछि कुवेत-नेपाल सिधा…

Image

तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई…